आफ्नै भाउजुलाई वि’भ’त्स ह’त्या गर्ने देवरहरु प’क्राउ, कारण थाहा पाउदा प्रहरी नै चकित [ हेर्नुहोस् भिडियो सहित ]

आफ्नै भाउजुलाई वि’भ’त्स ह’त्या गर्ने देवरहरु प’क्राउ, कारण थाहा पाउदा प्रहरी नै चकित [ हेर्नुहोस् भिडियो सहित ]

समाचार

Sharing is caring!

तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको ह’त्या गर्ने दुईजना देवरहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। २८ वर्षिया भाउजुको ह’त्या गर्ने देवरहरु ३२ वर्षका सुरेन्द्र पुरी र २५ वर्षका बालकृष्ण पुरीलाई सोमबार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो।

आर्थिक कारोबारको सन्दर्भमा लेनदेनमा कि’चलो र पारिवारिक म’नमु’टावका कारण काइला देवर सुरेन्द्र र कान्छा देवर बालकृष्ण भाउजु विन्दाको ह’त्या गरेको प्रहरी नायव उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनु भयो।थप जानकारी भिडियोमा हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *