१२ करोड नौ लाख रकम ठगी गरेको आरोपमा पक्राउ परेका सार्वजनिक • OSNepal

१२ करोड नौ लाख रकम ठगी गरेको आरोपमा पक्राउ परेका सार्वजनिक • OSNepal

समाचार

Sharing is caring!

मोरङ,२९ फागुनः तुलसी बहुमुखी बहुउद्देश्य सहकारी सस्था लिमिटेड विराटनगर–२ ले बचतकर्ताको रु १२ करोड नौ लाख रकम ठगी रहेको आरोपमा पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका –६ की अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका –१४ की सविना न्यौपाने र क्षेत्रीय विराटनगर–२ का मन्दीप खवासलाई सोमबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ ।

यो पनि : राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई : अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।ष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्।नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *