डोटीमा जिप र मोटरसाइकल ठोक्कियो • OSNepal

डोटीमा जिप र मोटरसाइकल ठोक्कियो • OSNepal

समाचार

Sharing is caring!

धनगढी, ३० फागुन ।  डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

सिलगढीदेखि  दिपायल जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *