काठमाडौं,१ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत १ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र विक्रीदर १३१ रुपैयाँ २९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र विक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ ५८ पैसा र विक्रीदर १४५ रुपैयाँ २४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र विक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०३ पैसा र विक्रीदर ९६ रुपैयाँ ४६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैय ८३ पैसा र विक्रीदर ९८ रुपैयाँ २८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०७ पैसा र विक्रीदर ३५ रुपैयाँ २३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र विक्रीदर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ३५ पैसा र विक्रीदर २९ रुपैयाँ ४८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७८ पैसा र विक्रीदर १६ रुपैयाँ ८६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ १८ पैसा र विक्रीदर ४३१ रुपैयाँ १४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५० रुपैयाँ ९४ पैसा रहेको छ ।