गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङगशालाई श्रमदान र सहयोग

समाचार

Sharing is caring!

काठमाडौं / लुम्बिनी फोटोग्राफर संघले विभिन्न सामाजिक काम गर्दै आएको छ । कहिले दुखिको घाउमा मलम लगाउन पुग्छ त ! कहिले सामाजिक काम संगै अधि बढ्दै छ । यति बेला जनस्तरबाट निर्माण भईरहेको धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङगशाला निर्माणको लागि बुटवलमा रहेको लुम्बिनी फोटोग्राफर संघ को तर्फबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई एक दिन श्रमदान सहित १ लाख १ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

जस्मा ३४ ओटा फोटोग्राफरको सहभागिता थियो संघ का सचिव माधब पन्थ को सन्चालनमा रहेको कार्यक्रममा अध्यक्ष महेन्द्र प्रसाद चापागाइ को हात बाट सहयोग रकम हस्तान्तरण गरिएको थियो । भने कार्यक्रम का सम्योजक बरिष्ट उपाध्यक्ष मनिष पन्थबाट माया को चिनो हस्तान्तरण गरिएको थियो ।

यता १८ देखि २२ महिनाको बिचमा रङगशाला ठडिरहदा खेरि रङगशालामात्र नभयर हरेक नेपालिको संगै सिर ठडिPको हो यो पून्यकार्यमा भन्दै धुर्मुसले लुम्बिनी फोटोग्राफर सँघका फोटोग्राफर हरु जादा फोटोग्राफर हरुलाई देखेर पहिलो चोटिफोटोग्राफरहरु यसमा एक जुट भएर जागेको देख्दा धुर्मुस यसरी नै देस का जनता जागेमा खेलमैदान चाडै बन्नेछ भन्दै खुसि ब्याक्त्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *