लाखौँ मूल्यको सुर्ती उत्पादन गर्छन जलेश्वरका किसानले • OSNepal

लाखौँ मूल्यको सुर्ती उत्पादन गर्छन जलेश्वरका किसानले • OSNepal

समाचार

Sharing is caring!

जलेश्वर, १ चैत ः महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–६ हरी गाउँमा गरिएको सुर्ती खेती । यस गाउँमा किसानले बर्सेनि लाखौँ मूल्यको सुर्ती उत्पादन गर्नछन् ।

यो पनि : बस्तीमा फेला परेको मृगको उद्धार : विदुर नगरपालिका(२ शिवालयटोलमा फेला परेको मृगको उद्धार गरिएको छ। बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको हो। 

बस्तीमा मृग देखेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए। वनको टोलीले उद्धार गरी सुरक्षित बासस्थानमा छोडेको डिएफओ दीर्घनारायण कोइरालाले जानकारी दिए।

उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *