पोखरामा चितुवाको आक्रमणबाट श्रीकृष्ण र राजेश घाइते,मेट्रोसिटी अस्पतालमा उपचार हुँदै • OSNepal

पोखरामा चितुवाको आक्रमणबाट श्रीकृष्ण र राजेश घाइते,मेट्रोसिटी अस्पतालमा उपचार हुँदै • OSNepal

समाचार

Sharing is caring!

पोखरा, १ चैत । चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । आज बिहान पोखरा–१८ भकुण्डेमा चितुवा आक्रमणवाट दुई जना घाइते भएका हुन ।

बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा चितुवा पसेको चितुवाले आक्रामण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सीना घाइते भएका हुन् ।

घाइते दुबैको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था अहिले सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *