राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना • OSNepal

राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना • OSNepal

समाचार

Sharing is caring!

विराटनगर, १ चैत । राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरन्जन ढुंगाना चयन भएका छन् ।  संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्त्वमा नयाँ समिति चयन भएको हो ।

महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अविषेक केडिया र कोषध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ । महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *