काठमाडौं,२ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत २ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र विक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०६ पैसा र विक्रीदर १४० रुपैयाँ ७० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र विक्रीदर १५९ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ०५ पैसा र विक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५६ पैसा र विक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९६ पैसा र विक्रीदर ९६ रुपैयाँ ४० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैय ७६ पैसा र विक्रीदर ९८ रुपैयाँ २१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८७ पैसा र विक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र विक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ११ पैसा र विक्रीदर ३५ रुपैयाँ २७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र विक्रीदर ३६ रुपैयाँ ०७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ४१ पैसा र विक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४८ पैसा र विक्रीदर १२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८० पैसा र विक्रीदर १६ रुपैयाँ ८८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७४ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र विक्रीदर ३५१ रुपैयाँ ३९ पैसा रहेको छ ।