काठमाडौं,४ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत ४ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रीदर १३२ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १९ पैसा र विक्रीदर १४० रुपैयाँ ८२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ९६ पैसा र विक्रीदर १६० रुपैयाँ ६९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ २५ पैसा र विक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र विक्रीदर ८८ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १० पैसा र विक्रीदर ९६ रुपैयाँ ५४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय १४ पैसा र विक्रीदर ९८ रुपैयाँ ५९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०९ पैसा र विक्रीदर ३५ रुपैयाँ २५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र विक्रीदर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ३८ पैसा र विक्रीदर २९ रुपैयाँ ५२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र विक्रीदर १२ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७९ पैसा र विक्रीदर १६ रुपैयाँ ८७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ३५ पैसा र विक्रीदर ४३१ रुपैयाँ ३१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५१ रुपैयाँ ०३ पैसा रहेको छ ।