काठमाडौंमा गाडीको ठक्करबाट चन्द्रमायाको मृत्यु • OSNepal

काठमाडौंमा गाडीको ठक्करबाट चन्द्रमायाको मृत्यु • OSNepal

समाचार

Sharing is caring!

काठमाडौं, ४ चैत – काठमाडौं महानगरपालिका-९ तिलगंगामा गाडीको ठक्करबाट शनिबार एक जनाको ज्यान गएको छ।

ना३ख ६०६४ नंको गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका-९ घर भई हाल काठमाडौंको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *