मोटरसाइकल दुर्घटनामा पूर्वगाविस अध्यक्ष साहको मृत्यु • OSNepal

ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट बुद्धको मृत्यु • OSNepal

समाचार

Sharing is caring!

ललितपुर, ५ चैत ।  ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु  भएको छ ।

मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौ‌ं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो ।  घाइते भएका मोटरसाइकलका चालक  धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

बागमती प्रदेश ०२(००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *