त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित • OSNepal

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित • OSNepal

समाचार

Sharing is caring!

काठमाडौं, ५ चैत-त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् । 

९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *