लकडाउनको मौकामा धमाधम सडक मार्किङ (तस्बिरहरू)

लकडाउनको मौकामा धमाधम सडक मार्किङ (तस्बिरहरू)

समाचार

Sharing is caring!

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को जोखिम रोकथामका लागि सरकारले देशभर लकडाउन गरेका कारण सडक खाली छन् । यही मौका छोपेर सडक मार्किङको काम धमाधम भइरहेको छ । सडक विभागका कर्मचारीहरुले सिंहदरबार क्षेत्रमा यसरी धमाधम गर्दैछन् सडक मार्किङको काम । हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित : चैत्र २३, २०७६ १३:४३

Source:- Kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *