रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नलमा नेपालको दुईटाउके सर्प

समाचार

Sharing is caring!

नेपालमा पहिलोपटक २ टाउके सर्प भेटिएको छ । यस्तै सर्प आजभन्दा ६१ वर्ष पहिले भारतमा भेटिएको थियो । नेपालमा यस्तो सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले फेला पारेका हुन् । यो सर्प आजभन्दा ९ महिना अघिनौ फेला पारिएको भएपनि आधिकारिकताको लागि सम्पूर्ण परिक्षण पश्चात् अहिले रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नलमा प्रकाशित गरिएको हो । उक्त सर्प नेपालको नवलपुरमा भेटिएको हो । यसअघि करेत प्रजतिको दुई टाउके सर्प भारतको उत्तर प्रदेशमा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *