लकडाउन फेरि यति दिनसम्म बढाउने तयारी, आजको मन्त्रीपरिषद्ले निर्णय गर्ने

लकडाउन फेरि यति दिनसम्म बढाउने तयारी, आजको मन्त्रीपरिषद्ले निर्णय गर्ने

समाचार

Sharing is caring!

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण लागि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ । मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन थप गर्ने बिषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा ७ देखि १० दिनसम्म लकडाउन थप गर्न सकिने र लकडाउन पहिलेको भन्दा अझ कडा गर्न सकिने एक मन्त्रिले जानकारी गराए । लकडाउन थप गर्ने बिषयमा हुने मन्त्रिपरिषद बैठक मंगलबार ११ बजे बस्ने जनाइएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा पनि वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *