आँचलको श्रीमान उदिपकी पुर्वप्रेमिका सिपोराले लेखिन् यस्तो मन छुने स्टाटस(भिडियो हेर्नुहोस)

आँचलको श्रीमान उदिपकी पुर्वप्रेमिका सिपोराले लेखिन् यस्तो मन छुने स्टाटस(भिडियो हेर्नुहोस)

समाचार

Sharing is caring!

भलिबल खेलाडी सिपोरा गुरुङ यतिबेला चर्चाको केन्द्रमा छिन् । अभिनेत्री आँचल शर्माका श्रीमान् उदिप श्रेष्ठसँग अमेरिकामा रहँदा उनी प्रेम सम्बन्धमा रहेको कुरालाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ । युट्युबमा सिपोरा र उदिपको विषयमा सयौंको संख्यामा भिडियो बनेका छन् । उनीहरु प्रेममा रहँदाका तस्विरहरु पनि अहिले सार्वजनिक भैरहेका छन् ।

फिल्म ‘भूईंमान्छे’ प्रदर्शनको समयमा अभिनेत्री सिपोराले आफू विगत २ वर्षदेखि उदिपको प्रेममा रहेको र २०७४ सालको मंसिरमा विवाह गर्ने तयारी भैरहेको बताएकी थिइन् । तर, उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेन । अभिनेत्री आँचल शर्मासँग विवाह गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सिपोरालाई धोका दिएको भन्दै उदिप श्रेष्ठलाई गालीगलोच गरिरहेका छन् ।

भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *