हप्तौ पैदल हिडेरै मजदुरहरु गाउँ फर्किन थालेपछि प्रधानमन्त्रीले दिए यस्तो कडा निर्देशन !

हप्तौ पैदल हिडेरै मजदुरहरु गाउँ फर्किन थालेपछि प्रधानमन्त्रीले दिए यस्तो कडा निर्देशन !

समाचार

Sharing is caring!

प्रधानमन्त्री केपी शर्मा ओलीले यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएका छन् । अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न उनले निर्देशन दिएका हुन् ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *