एकैदिन २७ नेपालीमा कोरोना देखियो, संक्रमित संख्या ४९ पुग्यो

एकैदिन २७ नेपालीमा कोरोना देखियो, संक्रमित संख्या ३१ पुग्यो

समाचार

Sharing is caring!

काठमाडौँ । विश्वभर कोरोना संक्रमण बढेसंगै बिदेशमा रहेका नेपालीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । बहरानइनमा शुक्रबार मात्र २७ जना नेपालीलाई कोरोना भाइरस (कोभिड ३१) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *