काठमाडौँको टुँडिखेलमा सोनाम ल्होछारको चहलपहल (फोटोफिचर)

समाचार

Sharing is caring!

सोनाम ल्होछार कार्यक्रममा सहभागीहरु, काठमाडौँ – काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार कार्यक्रममा सहभागीहरु ।

तामाङ भेषभूषामा सजिएका युवती, काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार कार्यक्रममा तामाङ भेषभूषामा सजिएर सहभागी भएका युवती ।

झाँकी प्रस्तुत – तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५६ को अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्वीर : पंकज दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *