गुल्मीको रिडिमा भेटियाे एक युवाकाे शव

गुल्मीको रिडिमा भेटियाे एक युवाकाे शव

समाचार

Sharing is caring!

ल्मीः गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ ।

रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको हो ।

शवको टाउकोमा चोट लागेको, वायाँ हातमा माछा मार्ने जालको डोरी बेरिएको र नग्न अवस्थामा रहेको र पहिचानको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *