देशभर थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो

थप ३ सय ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या येति पुग्यो

समाचार

Sharing is caring!

काठमाडौ, ६ असार । शनिबार थप ३ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ७ हजार ४ सय १६ जनाको कोरोना परीक्षणका क्रममा ३ सय ३१ ज्नामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

त्यस्तै, शनिबार थप १ सय ७६ जना निको भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *