स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ४ का लक्षु राना मृत अवस्थामा फेला परेका छन् । गल्याङ छरकस्थित बारीमा शुक्रबार बिहान राना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स्याङ्जामा एक पुरुष मृत अवस्थामा फेला

समाचार

Sharing is caring!

स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ४ का लक्षु राना मृत अवस्थामा फेला परेका छन् ।

गल्याङ छरकस्थित बारीमा शुक्रबार बिहान राना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *