टिमुरेमा एक गरि खाने मजदुर सवारी चालक माथी पुलिस प्रशासनले ज्याजति

समाचार

Sharing is caring!

रसुवा जिल्ला गोसाइँकुण्ड गाउँ पालिका नेपाल केरूङ सिमाना टिमुरेमा एक गरि खाने मजदुर सवारी चालक माथी पुलिस प्रशासनले ज्याजति गरेको छ।

यस्तो गर्न पाइन्छ कि पाइदैन होला। जिल्ला प्रहरी कार्यालय रसुवा जिल्ला प्रशासन कार्यालय को ध्यान जान जरुरी छ। यो post लाई धेरै भन्दा धेरै share गरेर सम्बन्धित निकायसम्म पुर्याउन सहयोग गर्दिनु साथै

note: video सामाजिक संजाल बाट प्राप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *