पछिल्लो २४ घण्टामा येति जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या येति पुग्यो (हेर्नुहोस् पुरा विवरण)

पछिल्लो २४ घण्टामा येति जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या येति पुग्यो (हेर्नुहोस् पुरा विवरण)

समाचार

Sharing is caring!

काठमाडौंः पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा उक्त संख्याका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १० हजार ९९ पुगेको छ ।

त्यसैगरी उपचारपछि निको हुनेको संक्रमितहरुको संख्या २ हजा २२४ पुगेको छ । साथै हाल क्वारेन्टिनमा ८५ हजार ८१३ जना छन् भने हालसम्म २४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *