क्वारेन्टाइमै जन्मियो बच्चा

क्वारेन्टाइमै जन्मियो बच्चा

समाचार

Sharing is caring!

क्वारेन्टाइमै जन्मियो बच्चा
प्यूठानः प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिुलाई जन्म दिएकी छन् ।

जिल्लाको मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन् ।

क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीब ८ बजे सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए ।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *