कमरेडहरुलाई घिउ पचेन, लोकतन्त्र खतरामा नपरोस : डा.भट्टराई

कमरेडहरुलाई घिउ पचेन, लोकतन्त्र खतरामा नपरोस : डा.भट्टराई

समाचार

Sharing is caring!

 

कमरेडहरुलाई घिउ पचेन, लोकतन्त्र खतरामा नपरोस : डा.भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको गतिविधिका कारण लोकतन्त्र खतरामा पर्ने संकेत गरेका छन् ।

उनले सामाजिक संजाल टुइटरमा टुइट गर्दै भनेका छन् । कुनै कुनै प्राणीलाई घिउ पच्दैन रे ! भन्दै हाम्रा कमरेडहरुलाई पनि दुई तिहाईको बहुमतको सरकार नपचेको जस्तो छ ।

त्यस्तै उनले त्यस्तो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने खतरा रहेको समेत उल्लेख गरेका छन् ।
यसका लागि सबैले खबरदारी गर्नु आवस्यक रहेको समेत उनले लेखेका छन् ।

 

babauram.JPG

Leave a Reply

Your email address will not be published. Required fields are marked *