अस्पताल भित्रै डाक्टर र न’र्सको भि’डियो सामाजिक सं’जा’लमा भा’इरल !
एजेन्सी- भारतको मध्यप्रदेशको अस्पतालमा एक सिभिल सर्जनले सहकर्मी नर्स मानिएकी एक महिलालाई चु’म्बन गरेको भिडियो भाइरल भएपछि जनगिरबाट निकालिएको छ । भारतिय मिडियाका अनुसारती सिभिल सर्जन र नर्सको चु’म्बन गरिरहेको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनीहरुलाई पदबाट हटाइनुपर्ने माग अत्यधिक बढेका कारण उनीहरुलाई पदबाट हटाइएको बतायएको छ ।अहिले ती सिभिल सर्जनको सट्टामा डा। पिएन वर्मालाई नियुक्त गरिएको पनि समाचारमा जनाइएको छ ।अपरेशन थिएटरमा चु’म्बन गरेको घ’टना सार्वजनिक भएपछि जिल्लाका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा। मोहन मालवीयले भिडियोको अनुसन्धान गरिने बताएका छन् ।जिल्ला स्वास्थ्य अधिकारी डा। मोहन मालवीयले भिडियोमा देखिएकी महिला अस्पतालकी नर्स भएको र उक्त चु’म्बन अपरेशन थिएटरभित्र गरिएको डा। मोहन मालवीयले बताएका छन् ।पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला