टिकटक चलाउन नपाएपछि १८ वर्षीया सन्ध्याले त्यागिन् प्राण

टिकटक चलाउन नपाएपछि १८ वर्षीया सन्ध्याले त्यागिन् प्राण

समाचार

Sharing is caring!

टिकटक चलाउन नपाएपछि १८ वर्षीया सन्ध्याले त्यागिन् प्राण

एजेन्सी– भारतमा टिकटक प्रतिबन्ध भएपछि १८ वर्षीया युवतीले आत्महत्या गरेकी छन् । भारतिय मिडियाका अनुसार सन्ध्या चौहान नाम गरेकी युवतीले टिकटक प्रतिबन्ध भएपछि आत्महत्या गरेको बताइएको छ ।दिल्ली युनिभर्सिटीमा अध्ययनरत छात्राको टिकटकमा राम्रो फ्यान फलोविङ रहेको र टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा गएको बताइएको छ ।

आइतबार उनी आफ्नो कोठामा मृत अवस्थामा भेटिएकी हुन् । परिवारिक स्रोतले पनि युवती पछिल्लो दुई–तीन महिनादेखि डिप्रेशनमा भएको बताएको छ । यद्यपी उनको कोठामा सुसाइड नोट नभेटिएपनि उनी टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *