एकाबिहानै दुःखद खबर; अछाम मा २१ वर्षीया युवती जं’गलमा दा’उरा ल्याउन जाँदा, यस्तो घ’टना….

एकाबिहानै दुःखद खबर; अछाम मा २१ वर्षीया युवती जं’गलमा दा’उरा ल्याउन जाँदा, यस्तो घ’टना….

समाचार

Sharing is caring!

एकाबिहानै दुःखद खबर; अछाम मा २१ वर्षीया युवती जं’गलमा दा’उरा ल्याउन जाँदा, यस्तो घ’टना….

अछाम – रुखमा च्यापिएर अछाममा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ बर्षीया निशा थापा रहेको प्रहरीले जनाएको छ ।थापाको बिहिबार रुखले च्यापिएर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो ।बिहिवार दिउसो साढे ३ बजेतिर उक्त घटना भएको बताइएको छ ।थापा जाल्पादेवि मावि ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *