भर्खरै प्रधानमन्त्री ओलिले चाले क’डा कदम ! सम्मान सोरुप शेयर गरौं

भर्खरै प्रधानमन्त्री ओलिले चाले क’डा कदम ! सम्मान सोरुप शेयर गरौं

समाचार

Sharing is caring!

भर्खरै प्रधानमन्त्री ओलिले चाले क’डा कदम ! सम्मान सोरुप शेयर गरौं

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ए सि’ड प्र’हार गर्ने माथि अ’मान वीय र ज घ’न्य अ’परा धका क’सुरमा का’रवाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ का’नून बनाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार का’नून, न्याय तथा संसदीय मामिला मन्त्री र पी’डि त सहित सहभागी कार्यक्रममा उनले त्यस्ता अ’प राधीको सम्पत्ति रो’क्का गरी पी’डि तको उपचार गर्ने र क्ष’तिपूर्ति भराउने, भ’रण पोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनु पर्ने व्यवस्था गरिने पनि जानकारी दिए।

देशभरि ए’सि ड आ’क्र मणका घ’टनामा परेका मध्ये १२ पी’डि त सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पी’डि तको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नु पर्ने औषधिको खर्च समेत गरिने घोषणा गरे। पढ्न चाहनेका लागि निःशुल्क पठन पाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणा समेत गरे।

प्रधानमन्त्री ओलीले पी’डि तलाई सहुलियत पूर्ण ऋ’ण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई ए’सि ड आ’क्र मण वि’रूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे । ‘सभ्य समाज निर्माण गर्न ए’सि ड आ’क्र मणका कुनै घ’टना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पी’डा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ’ उनले भने। रासस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *