भक्तपुर घटना : घरका ढोकाहरु खुलै, दोस्रो तलामा कुकुर, तेस्रो र चौथो तलामा बाबुआमा र छोराको श,व

भक्तपुर घटना : घरका ढोकाहरु खुलै, दोस्रो तलामा कुकुर, तेस्रो र चौथो तलामा बाबुआमा र छोराको श,व

समाचार

Sharing is caring!

भक्तपुर घटना : घरका ढोकाहरु खुलै, दोस्रो तलामा कुकुर, तेस्रो र चौथो तलामा बाबुआमा र छोराको श,व

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनैजना मृ,त अवस्थामा भेटिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी, महानगरीय प्रहरी अप,राध महाशाखालगायतले अनुसन्धान सुरु गरेका छन्। नगरपालिकाको निकोसेरामा बाबुआमा र छोराको श,व भेटिएको हो।

मृ,त फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी छन्। घरमा रहेको कु’कुर पनि म’रेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अप,राध महाशाखाले जनाएको छ।

भुइँतलासहित चार तलाको घरको दोस्रो, तेस्रो र चौथो तलामा एक–एक वटा श,व भेटिएको छ। सबैभन्दा माथिको तलामा सुदिपको श,व छ। दोस्रो तलाको बाहिर कुकुर पनि म,रेको अवस्थामा भेटिएको छ। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार आमा र छोराको श,व ग,न्हा’उन थालेको अवस्थामा छ भने बुबाको श,व भने एक–दुई दिनअघि मात्र मृ’त्यु भएको जस्तो देखिने अवस्थामा छ।

‘श’वको प्रकृति हेर्दा आमा–छोराको ५/६ दिन अघि नै मृ,त्यु भएको जस्तो देखिन्छ। सुदिपको मृ,त्यु भएको एक दुई दिन मात्र भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्। प्रहरी अधिकारीका अनुसार घरको कुनैपनि ढोका लगाइएको थिएन, ढप्क्याइएको मात्र थियो।

शुक्रबार मृ’तक सुदिपका भाइबुहारी दाजुलाई मा,सु पुर्‍याउन आउँदा घटना बाहिर आएको भक्तपुर प्रहरी प्रमुख तारा थापाले बताइन्।
‘नि,षेधाज्ञाका कारण घरमा मानिसको चहलपहल नहुँदा पनि छिमेकीले वास्ता नगरेको हुन सक्छ’, एसपी थापाले भनिन्।

उनले मृ’तकको पो’ष्ट मा’र्टमपछि मात्र कारण खुल्न सक्ने बताइन्। प्रहरीले ह,त्या आ’शंकामा अनुसन्धान अगाडि बढाएको छ।
अधिकारी दम्पत्ति पछिल्लो समय आफ्नै घरको भुइँतलामा किराना पसल गर्दै आएका थिए। सुदिप केही समयअघिसम्म भक्तपुरमै रहेको एक औ’षधि फ्या’क्ट्रीमा काम गर्ने गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *