क्वारेन्टाइनमा बसेकी महिलासँग यौ’न स’म्बन्धको माग, नमाने खाना न’दिने ध’म्की

क्वारेन्टाइनमा बसेकी महिलासँग यौ’न स’म्बन्धको माग, नमाने खाना न’दिने ध’म्की

समाचार

Sharing is caring!

क्वारेन्टाइनमा बसेकी महिलासँग यौ’न स’म्बन्धको माग, नमाने खाना न’दिने ध’म्की

काठमाडौं। कोरोना सं’क्रमण फैलिने आ’शंकामा क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग ना’जाय’ज माग गर्ने क्र’म बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौ’न स’म्बन्धको माग गरेका छन् ।

यो घट’नापछि गाउँमा हं’गामा भएको छ । महिलाको उ’जुरीपछि आ’रोपलिाई प’क्राउ गरिएको छ ।
अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ ।

गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बxन्धको लागि द’बाब दिएका थिए ।

घ’टना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शा’रीरिक स’म्बन्धको लागि द’बाब दिएका हुन् । महिलाले यसको उ’जुरी पुलिसलाई दिएपछि पुलिसले आ’रोपीलाई प’क्राउ गरेको छ ।

पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बxन्धको लागि द’बाब दिएका थिए ।

उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने ध’म्की दिए । महिला आ’त्तिएर चि’च्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गु’नासोपछि पुलिसलाई खबर गरिएको थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *