रुसमा एक नेपालीले को’रोना भाइ’रस बिरु’द्धको भ्याक्सि’न लिए

रुसमा एक नेपालीले को’रोना भाइ’रस बिरु’द्धको भ्याक्सि’न लिए

समाचार

Sharing is caring!

 

रुसमा एक नेपालीले को’रोना भाइ’रस बिरु’द्धको भ्याक्सि’न लिए

काठमाडौं । रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले को’रोना भाइ,रस (को’भिड १९) बिरु’द्धको भ्या’क्सिन लिएका छन् ।मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार को’राना भाइ’रस बिरु’द्धको भ्या’क्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो ।श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। ३० हजार जना मध्येमा छानिएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।यसअघि रसियामा निर्माण भएको सो भ्याक्सिन नेपालमा ल्याउने तयारी भैरहेको खबर बाहिर आएको थियो । नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *