श्रीमतीको गर्भमा छोरी रहेको आशंकामा श्रीमानले चिरिदिए अनिताको पेट ..

श्रीमतीको गर्भमा छोरी रहेको आशंकामा श्रीमानले चिरिदिए अनिताको पेट ..

समाचार

Sharing is caring!

एजेन्सी / भारत उत्तर प्रदेशमा एक गर्भवती महिलाको पेटमा उनकै पतिले हँसियाले चि’रिदिएका छन् । पी’डित महिलाको अवस्था चि’न्ताजनक रहेको छ ।

पाँच वटी छोरीको जन्म दिएकी पत्नीको गर्भमा छैठौं सन्तान फेरि पनि छोरी नै हो कि भन्ने आ’शंकाले उनले गर्भवती पत्नीको पेट घँस काँ ट्ने हँसियाले चि’रिदिएको खबरमा जनाइएको छ ।

उत्तर प्रदेश बदायूं जिल्लाका पन्नालाललाई धा’रिलो ह’तियारले आफ्नी पत्नीको पेट चि’रेको आ रो’पमा प्रहरीले गि’रफ्तार पनि गरेको छ ।

गम्भीर अवस्थाकी गर्भवती महिला अनीताको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।

पाँच वटी छोरी जन्माइसकेकी अनीताको पेटमा रहेको बच्चा छोरा हो वा छोरी भन्ने पत्ता लगाउन पन्नालालले हँसियाले पेट चि’रेको उनकी अनीताकी बहिनीले बताएकी छिन् ।

आफ्नो छैठौं सन्तान पनि छोरी नहोस् भन्ने चाहना पन्नालालमा रहेको पनि बीबीसीको समाचारमा उल्लेख छ । – प्रतीकात्मक तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *