नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयमा यी बने तीनजना नयाँ मन्त्री पाेखरेललाई रुनु न हाँस्नु

नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयमा यी बने तीनजना नयाँ मन्त्री पाेखरेललाई रुनु न हाँस्नु

समाचार

Sharing is caring!

काठमाडौं । नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गर्दै पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

images
images
त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका ईश्‍वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाउँदै उक्त मन्त्रालय आफैंले जिम्मा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *