यमराजकाे ठ’क्करबाट ज्या’न गुमाएका युवाका आफन्तले गाडी चल्न दिएनन्

समाचार

Sharing is caring!

सुर्खेत – टिप्परको ठ’क्करबाट ज्या’न गुमाएका युवाका आफन्तले राहतको माग गर्दै बिहीबार गाडी चल्न दिएका छैनन् ।उनीहरुको विरोध प्रदर्शनका कारण बिहानैदेखि सुर्खेतमा गाडी चलेका छैनन् भने सुर्खेत हुँदै बाहिरिने गाडी पनि रोकिएका छन् ।

ठ’क्कर दिने टिप्पर धनी सम्पर्कमा नआएकाले पीडित परिवारसँग वार्ता हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।गएकाे मङ्गलबार वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट कालिकोटका केशरबहादुर सिंहको ज्या’न गएपछि आफन्तले प्रदर्शन गरिरहेका छन् ।

टिप्परको ठ’क्करबाट ज्या’न गुमाएका युवाका आफन्तले राहतको माग गर्दै बिहीबार गाडी चल्न दिएका छैनन् ।उनीहरुको विरोध प्रदर्शनका कारण बिहानैदेखि सुर्खेतमा गाडी चलेका छैनन् भने सुर्खेत हुँदै बाहिरिने गाडी पनि रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *