खुसिको खबर : आज एकैदिन यति धेरैले कोरोना जितेर घर फर्के

खुसिको खबर : आज एकैदिन यति धेरैले कोरोना जितेर घर फर्के

समाचार

Sharing is caring!

काठमाडौ । नेपालमा आज कोरोना सं’क्रमणबाट थप २१ सय ७४ जना डिस्चार्ज भएका छन् । यो सहित देशभर कोरोना निको हुने मानिसको संख्या ८०९५४ पुगेको छ। त्यस्तै नेपालमा बुधबार थप २६३८ जनामा कोरोना सं’क्रमणको पुष्टि भएको छ ।त्यस्तै काठमाडौँ उपत्यकामा आज १ हजार ४ सय ३ जनामा सं’क्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ९९६, ललिततुरमा ३ सय ५ तथा भक्तपुरमा १०२ जनामा कोरोना सं’क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *