पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण हेर्नुहोस भिडिओ

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण हेर्नुहोस भिडिओ

समाचार

Sharing is caring!

काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुकी ज्व रो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्व रो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई स तर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *