कुनै मोडल भन्दा कम छैनन् तेरिया मगर (हेर्नुस् ९ तस्वीरमा)

कुनै मोडल भन्दा कम छैनन् तेरिया मगर (हेर्नुस् ९ तस्वीरमा)

समाचार

Sharing is caring!

भारतको चर्चित डान्सिङ रियालिटी शो डान्स इण्डिया डान्स लिटिल मास्टर तेस्रो सिजनको उपाधि जितेकी तेरियाको चर्चा अझै उस्तै छ । उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको छ । देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै आएकी छिन् ।

मोडल भन्दा कम नदेखिने उनी अहिले निकै सुन्दर बनेकी छिन् । डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी तेरिया मगर अहिले १८ बर्ष पुगिसकेकी छिन् । निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन ।

रुपन्देहीमा जन्मिएकी तेरिया मगर नेपालको पुरा नाम भने तेरिया फौजा मगर हो। कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभाकै कारण तेरियाले लाखौं दर्शकको मन जित्न सफल भएकी छिन् । उनी सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका केही तस्वीर यसता छन्–

Leave a Reply

Your email address will not be published. Required fields are marked *