दुखद खबर आज एकैदिन यति धेरैको कोरोना संक्रमणका कारण ज्यान गयो,

दुखद खबर आज एकैदिन यति धेरैको कोरोना संक्रमणका कारण ज्यान गयो,

समाचार

Sharing is caring!

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो।गत २४ घण्टामा ३ हजार ९३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।

कुल संक्रमितमध्ये ४१ हजार ७ ७५ सक्रिय संक्रमित छन्।कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १३ लाख १४ हजार ७७९ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *