धनगढी :अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको ह’त्यामा संलग्न गिरोहलाई प्र’हरीले प’क्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा वि’भत्स ह’त्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको ह’त्यामा संलग्न गिरोह प’क्राउ परको प्रहरी स्रोतले जनाएको छ ।
‘बिकको घाँटी रे’टी ह’त्या गर्ने कार्यमा संलग्न गिरोहका आधा भन्दा बढि व्यक्तिहरु प’क्राउ परिसकेका छन्,’ स्रोतले भन्यो, ‘केही व्यक्ति अझै पनि भा’गिरहेकाले खोजी तीब्र बनाइएको छ। सकभर आज साँझसम्म सबै प’क्राउ पर्छन् ।’प’क्राउ परेका अधिकांश व्यक्तिले बिकको ह’त्या गरेको स्वीकारेको प्रहरी स्रोत बताउँछ ।
यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अप’राधिको नजिक पुगेको बताएका छन् ।प्रहरी वरिष्ठ उपरिक्षक सिहले साँझसम्म परिणाम देखिने बताए । शनिबार राती नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरिक्षक बिकको श’व ह’त्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।