दुखद खबर सडक दु’र्घ’ट’नामा परी महिला नेत्री भागिरथी रेग्मीको नि’ध’न !

दु:खद खबर : सडक दु’र्घ’ट’नामा परी महिला नेत्री भागिरथी रेग्मीको नि’ध’न !

समाचार

Sharing is caring!

कैलालीको लम्कीचुहा नगरपालिका ९ निवासी तथा नेपाली कांग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भा’गर’थी रेग्मीको सडक दु’र्घ’ट’नामा परी नि’ध’न भएको छ ।

घोडाघोडी नगरपालिकाको साडेपानीमा सडक दु’र्घ’ट’ना लम्कीचुहा नगरपालिका वडा नं ९ का अध्यक्ष राम प्रसाद चौधरी र रेग्मी सवार मोटरसाइकललाई बसले ठ’क्क’र दिदा रेग्मीको नि’ध’न भएको जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *