दुखद खबर आज एकैदिन कोरोना संक्रमणका कारण अहिलेसम्मकै धेरैको ज्यान गयो,

दुखद खबर आज एकैदिन कोरोना संक्रमणका कारण अहिलेसम्मकै धेरैको ज्यान गयो,

समाचार

Sharing is caring!

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा  २६ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ।यो सँगै नेपालमा कोरोना संक्रमित मृ’त’कको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृ’त्यु भएको थियो।

गत २४ घण्टामा ५ हजार ७४३ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।कोरोनाको आशंकामा गत २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ।  हाल ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *