पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

समाचार

Sharing is caring!

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा. भट्टराईले ट्विटमार्फत जानकारी गराएका छन्। शुक्रबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको डा. भट्टराईले लेखेका छन् ।

भट्टराई केही दिन पहिले तराईका जिल्लामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । भीडभाड गरेको भन्दै आलोचना भएको थियो । डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।

हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *