निको नहुने ग’म्भि’र रोगबाट ग्र’सि’त १२ वर्षसम्मका बालबालिकालाई मा’र्न नेदरल्याण्ड सरकारको अनुमति !

निको नहुने ग’म्भि’र रोगबाट ग्र’सि’त १२ वर्षसम्मका बालबालिकालाई मा’र्न नेदरल्याण्ड सरकारको अनुमति !

समाचार

Sharing is caring!

निको नहुने ग’म्भि’र रोगबाट ग्र’सि’त १२ वर्षसम्मका बालबालिकालाई मा’र्न नेदरल्याण्ड सरकारको अनुमति !

निको नहुने ग’म्भि’र रोगबाट ग्र’सि’त १२ वर्षसम्मका बालबालिकालाई मा’र्न सरकारको अनुमति काठमाडौं। उपचार नहुने रोगबाट ग्र’सित केही बालबालिकाहरुलाई मा र्नको लागि नेदरल्याण्ड सरकारले अनुमति दिएपछि चिकित्सा क्षेत्रमा ग’म्भी’र बहसको सृजना भएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अहिले नेदरल्याण्डमा केही यस्ता बालबालिकाहरु छन् जो उपचार नहुने रोगबाट ग्र’सित छन् । ती बालबालिकाका परिवारले आफ्ना सन्तानको यो क’ष्ट सहन नसकेर उनीहरुको जीवन अन्त्य गर्ने अनुमति मागिरहेका थिए । अहिले सरकारले त्यस्तो अनुमति दिएको हो ।

डच सरकारको यो अनुमतिसँगै चिकित्सा क्षेत्रमा यसरी बालबालिकालाई मृ त्यु दिने तरिकाबारे बहस सुरु भएको छ ।नेदरल्याण्ड सरकार पहिलेदेखि नै यदि कसैलाई उपचार नै नभएको रोग लाग्यो र यो रोगबाट निकै कष्ट भयो भने यस्तो अवस्थामा डाक्टरको सहयोग लिएर बिरामीलाई मृ त्यु दिने पक्षमा थियो ।

अब बिरामीको परिवारको सहमतिमा डाक्टरको सहयोगमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई मृ त्यु दिन सकिनेछ । यसो गर्नाले परिवारको कष्ट कम गर्न सकिने तर्क दिइएको छ । यो निर्णयका विषयमा डच स्वास्थ्यमन्त्री डी जोंगले संसदलाई एक पत्र लेखेका छन् ।

पत्रमा उनले देशमा उपचार नभएको रोगबाट ग्रसित एक १२ वर्षका बालकलाई उनको परिवारको यच्छाअनुसार मृbत्यु दिनको लागि कानुनमा संशोधनको प्रस्ताव गरेका छन् । कानुन संशोधनको लागि यस्ता बिरामीको परिवार भावनात्मक, आर्थिक र मानसिक कष्टमा रहेको तर्क दिइएको छ । मृ त्यु दिनको लागि माता पिताको अनुमति अनिवार्य हुनेछ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *