दु:खद खबर : दशै मनाउन घर आएका नेपाली सेनाका ज’वानको क’रेन्ट ला’गेर मृ’त्यु

दु:खद खबर : दशै मनाउन घर आएका नेपाली सेनाका ज’वानको क’रेन्ट ला’गेर मृ’त्यु

समाचार

Sharing is caring!

दु:खद खबर : दशै मनाउन घर आएका नेपाली सेनाका ज’वानको क’रेन्ट ला’गेर मृ’त्यु

तेह्रथुम _ तेह्रथुमको आठराई-५ छातेढुङ्गाको होडामा क’रेन्ट लागेर नेपाली सेनाका जवानको मृ’त्यु भएको छ । दशैं मनाउन घर आएका सिराहाको शे’र गणमा कार्यरत २६ बर्षीय राजन बराईलीको क’रेन्ट लागेर बिहिवार बेलुका मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिनुभयो ।

बिहीबार अपरान्ह ५ बजे ट्रान्समिटरबाट कालो ता’र जो’ड्ने क्रममा बराईलीलाई क’रेन्ट लागेको बताइएको छ । क-रेन्ट लागेर वे’होस भएका बराईलीलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा लाने क्रममा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।साभार: हाम्रो सवाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *