रबि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्ठि

रबि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्ठि

समाचार

Sharing is caring!

रबि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्ठिरबि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्ठि

काठमाडौं, कार्तिक १३ । चर्चित टेलिभिजन प्रस्तोता तथा पत्रकार रबि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्ठि भएको छ ।

बिहिवार बिहान सामाजिक सञ्जालबाट जानकारी दिदैं पत्रकार लामिछानेले मंगलवार सामान्य लक्षण देखिएकोले हिंजो आफ्नो र श्रीमती निकिताको स्वा व परीक्षण गरेको र आज दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको बताएका छन् ।

उनले स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ ला परबाही नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्– गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ।

हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै ला परबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल ला परबाही नगरौं।’                                                                              

Leave a Reply

Your email address will not be published. Required fields are marked *