कविताको ह त्या आरोपी सार्बजनिक, आरोपिको घरमा भर्खरै घट्यो नसोचेको घटना

समाचार

Sharing is caring!

उदयपुरको बेलका नगरपालिका–३ डङ्गटोलकी १५ वर्षीया कविता सुनुवारको ह त्या आरोपी १९ वर्षीय विनोद ढकाल लै प्रहरी ले सार्बजनिक गरेको छ ।कविता सुनुवारकाे ह त्या मा संलग्नहरूलाई सार्वजनिक गर्न पी’डित परिवारले माग गरेकाे थियो ।

उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको श’ब मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा ह त्या गरिएकाे अवस्थामा फेला परेकाे थियो । श’ब फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् ।

उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म श’ब जिम्मा नलिने अडान लिएकाथिए । ह त्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे य्हियो । ह त्या को वि’रोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् ।

उनीहरूले ह त्या मा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नु पर्ने माग गरेका छन् ।कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आ’न्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रर्दशन गरिरहेका छन् ।

सुनुवारको ह त्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशाेरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा

बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।बेलका नगरपालिका–६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृ’त अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ । घटनास्थल विद्यालयदेखि करिब सात सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयवासीले बताए । उनलाई बि’य’रको बोतल र ढुंगाले हि’र्काएर ह त्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनास्थलबाट बि’यरका बोतर र र’गत लागेको ढुं’गा बरामद भएकाे छ । मृ’तक किशाेरीको टाउकोमा ग’हिराे चो’ट लागेकाले कु’टपिटपछि ह त्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान छ । उनी अध्यायनरत विद्यालयले बुधवार शोक सभा आयोजना गरेको छ ।

यसैबीच आरोपीको घरमा तोडफोड भएको छ । बुधबार बिहान मृतक कविताका आफन्तले ह त्या आरोपीको घरमा सामान्य तोडफोड गरेका हुन् ।बेलका–३ स्थित १७ वर्षीया सरिता ढकाल (खत्री) को घरमा पीडित आफन्तले तोडफोड गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.