सुपा देउरालीको दर्शन गरी माताको महिमा जे भाकल ग-योे त्यो पुग्ने जनविश्वास, सुपा देउराली मन्दिरको

समाचार

Sharing is caring!

र गरिमा बढ्दैअर्घाखाँची – नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ ।तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ ।

अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर छबाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम

पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेपछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी ९शाह० राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ ।

मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ ।को हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करीब ५० मिटर दक्षिणमा ल्याई पु¥याउँदा रगतको थोपा झरेछ ।

अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा थिइन् ।कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको मन्दिरमा पुनः आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं।

७ खाँचीकोट र शितगंगा नगरपालिकाको वडा नम्बर २ को सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर जिल्लाको मुख्य पर्यटकका रुपमा चिनिन्छ ।सो घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *